तिम्रो त्यि डिप्लाेम्याटिक बात न पहिलो भेटमा बुझेँ | English Quotes Vi

"तिम्रो त्यि डिप्लाेम्याटिक बात न पहिलो भेटमा बुझेँ न अहिले नै बुझ्छु । तिमीले दिएको 'योद्धा' को उपनामको अर्थ म अझै बुझ्दिनँ। कुन युद्धमा मेरो जित हुने कुरा गर्छौं खै! अझै ठम्याउन सक्ने चेत राख्दिनँ । मेरो दिमागको उपज रहेका तिम्रा भारी लाग्ने बात एकछिन पर राखेर मेरो नादानीमा भिज्देउन । थाहा छ मलाई तिमीले पहिल्यै बुझेका थियौं स्वतन्त्र उड्नु छ मलाई तर, सुन न सँगै हिँड्न र उड्न मिल्दैन ? तिमीले भनेको जितको उत्सवसँगै मनाउन मिल्दैन ? तिमीले नै त हो तिमीसँग तर्क गर्न सिकाएको । हरेकलाई प्रश्न गर्न सिकाएको । अनि आज किन मेरा हर प्रश्नमा मौन छौँ ? यत्ती भन... यो भिडमा उभिदा उभिदै के तिमी पनि यो भिड जस्तै भयौं ? ©Taani "

तिम्रो त्यि डिप्लाेम्याटिक बात न पहिलो भेटमा बुझेँ न अहिले नै बुझ्छु । तिमीले दिएको 'योद्धा' को उपनामको अर्थ म अझै बुझ्दिनँ। कुन युद्धमा मेरो जित हुने कुरा गर्छौं खै! अझै ठम्याउन सक्ने चेत राख्दिनँ । मेरो दिमागको उपज रहेका तिम्रा भारी लाग्ने बात एकछिन पर राखेर मेरो नादानीमा भिज्देउन । थाहा छ मलाई तिमीले पहिल्यै बुझेका थियौं स्वतन्त्र उड्नु छ मलाई तर, सुन न सँगै हिँड्न र उड्न मिल्दैन ? तिमीले भनेको जितको उत्सवसँगै मनाउन मिल्दैन ? तिमीले नै त हो तिमीसँग तर्क गर्न सिकाएको । हरेकलाई प्रश्न गर्न सिकाएको । अनि आज किन मेरा हर प्रश्नमा मौन छौँ ? यत्ती भन... यो भिडमा उभिदा उभिदै के तिमी पनि यो भिड जस्तै भयौं ? ©Taani

#sagarkinare

People who shared love close

More like this

Trending Topic