मुक्तक" हराएको केही चिज पाए जस्तो पाएको केही चिज | हिंदी लव Video

""मुक्तक" हराएको केही चिज पाए जस्तो पाएको केही चिज फेरि हराए जस्तो जिन्दगी यसै गरि बितिरहेको छ अचेल कहिले रोए जस्तो त कहिले रमाए जस्तो!! ©Dharmendra Sahani "

"मुक्तक" हराएको केही चिज पाए जस्तो पाएको केही चिज फेरि हराए जस्तो जिन्दगी यसै गरि बितिरहेको छ अचेल कहिले रोए जस्तो त कहिले रमाए जस्तो!! ©Dharmendra Sahani

#sahaniview#Rautahat #Dharmendra_Sahani#questes#gajal#kabita#shyari#

People who shared love close

More like this

Trending Topic