(कविता) मलाई प्रेमको बोलावा आएको छ बुबालाई भेट्ने | English Poetry

"(कविता) मलाई प्रेमको बोलावा आएको छ बुबालाई भेट्ने समयचक्र लिएर आउनु भन्ने प्रेमको उर्दि मेरो हातमा छ अब हात माग्ने कि सिङ्गो पृथ्वी कसले बताई दिन्छ मनको तलातलले ब्रह्माण्ड उचाले जस्तो एउटा खतरनाक लडाई लडे जस्तो फुलको लडाईमा काडाको जुहारी जस्तो काडाको बोटबाट फुल चुडाउन डर लागे जस्तो भयङ्कर शक्तिको अगाडि निरीह बने जस्तो म दुलारी बहादुर दुलहि माग्न कसरी जानू उनकै भूग्रहमा !! ©इ.ए.विगिन"

 (कविता)
मलाई प्रेमको बोलावा आएको छ

बुबालाई भेट्ने समयचक्र लिएर आउनु भन्ने
प्रेमको उर्दि मेरो हातमा छ 
अब हात माग्ने कि सिङ्गो पृथ्वी कसले बताई दिन्छ
मनको तलातलले ब्रह्माण्ड उचाले जस्तो 
एउटा खतरनाक लडाई लडे जस्तो
फुलको लडाईमा काडाको जुहारी जस्तो 
काडाको बोटबाट फुल चुडाउन डर लागे जस्तो 
भयङ्कर शक्तिको अगाडि निरीह बने जस्तो 
म दुलारी बहादुर दुलहि माग्न कसरी जानू
उनकै भूग्रहमा !!

©इ.ए.विगिन

(कविता) मलाई प्रेमको बोलावा आएको छ बुबालाई भेट्ने समयचक्र लिएर आउनु भन्ने प्रेमको उर्दि मेरो हातमा छ अब हात माग्ने कि सिङ्गो पृथ्वी कसले बताई दिन्छ मनको तलातलले ब्रह्माण्ड उचाले जस्तो एउटा खतरनाक लडाई लडे जस्तो फुलको लडाईमा काडाको जुहारी जस्तो काडाको बोटबाट फुल चुडाउन डर लागे जस्तो भयङ्कर शक्तिको अगाडि निरीह बने जस्तो म दुलारी बहादुर दुलहि माग्न कसरी जानू उनकै भूग्रहमा !! ©इ.ए.विगिन

#Gulaab #sefext

People who shared love close

More like this

Trending Topic