जुन दिन कविता र प्रेम एकैसाथ छुट्नेछन् त्यहि दिन | English Quotes

"जुन दिन कविता र प्रेम एकैसाथ छुट्नेछन् त्यहि दिन समाप्त हुनेछ अस्थिर जीवन यी दुई मध्ये कुनै एक कविबाट छुट्यो भने गहिरो अनुभूतिको पीडाले समात्नेछ र बिद्रोहको आवाज फुक्नेछ । ©Wiggin"

 जुन दिन 
कविता र प्रेम एकैसाथ छुट्नेछन् 
त्यहि दिन समाप्त हुनेछ अस्थिर जीवन  
यी दुई मध्ये कुनै एक कविबाट छुट्यो भने 
गहिरो अनुभूतिको पीडाले समात्नेछ 
र 
बिद्रोहको आवाज फुक्नेछ ।

©Wiggin

जुन दिन कविता र प्रेम एकैसाथ छुट्नेछन् त्यहि दिन समाप्त हुनेछ अस्थिर जीवन यी दुई मध्ये कुनै एक कविबाट छुट्यो भने गहिरो अनुभूतिको पीडाले समात्नेछ र बिद्रोहको आवाज फुक्नेछ । ©Wiggin

#UskeHaath

People who shared love close

More like this

Trending Topic