समाज लेख्न खोज्दै थियो, मेरो भागमा दासत्वको कथा । | English Life Video

"समाज लेख्न खोज्दै थियो, मेरो भागमा दासत्वको कथा । मैले भत्काइदिएँ उसको परम्परा, मेटाइदिएँ उसले कोरेको लक्ष्मणरेखा । आफूलाई कोर्ने मेरा अधिकार खोसेर, उठाएँ कलम उसको विरुद्ध । म खाली पानामा 'मान्छे' लेख्दै छु, म खाली पानामा 'म' लेख्दै छु । ©Taani_writes "

समाज लेख्न खोज्दै थियो, मेरो भागमा दासत्वको कथा । मैले भत्काइदिएँ उसको परम्परा, मेटाइदिएँ उसले कोरेको लक्ष्मणरेखा । आफूलाई कोर्ने मेरा अधिकार खोसेर, उठाएँ कलम उसको विरुद्ध । म खाली पानामा 'मान्छे' लेख्दै छु, म खाली पानामा 'म' लेख्दै छु । ©Taani_writes

People who shared love close

More like this

Trending Topic