White सक्दिन म त्यो उपहार दिन जुन तारा ल्याएर तिम | English Quotes Vid

"White सक्दिन म त्यो उपहार दिन जुन तारा ल्याएर तिमीलाई दिन तर तिम्रो अनुहारको मुस्कान कहिल्यै फिका हुन दिने छैन गाउन सक्दिन म तिम्रो लागि प्रेमील गीतहरू तर तिम्रो लागि कविता जरुर लेख्न सक्छु, दिन सक्दिन होला म तिमीलाई तिमीले चाहे जति समय तर मैले लेख्ने हरेक कहानीमा तिमीलाई सामेल जरुर गर्न सक्छु तिमीलाई महँगा महँगा उपहारहरु पनि दिन सक्दिन तर तिमी बिरामी हुँदा तिम्रै नजिक बसेर तिमीलाई तातो पानी पिलाउन सक्छु अँ अनि सुन म तिमीलाई गुलाब पनि दिन सक्दिन किन कि फुल लाई बोट सँग अलग गर्ने हिम्मत छैन म मा, तर बाचा गर्छु तिम्रो नाम मा एक फूल मेरो घरको छत को गमला मा अवश्य लगाउने छु आउ तिमी र मिलेर हामी बनौ तिम्रो र मेरो दुई मुटु को एक धड्कन बनाउँ यदि तिमीलाई कल्पना ले भरिएका झूटा बाचाहरु होइन मेरो वास्तविक प्रेम स्वीकार छ भने ©Prabin Chhettri "

White सक्दिन म त्यो उपहार दिन जुन तारा ल्याएर तिमीलाई दिन तर तिम्रो अनुहारको मुस्कान कहिल्यै फिका हुन दिने छैन गाउन सक्दिन म तिम्रो लागि प्रेमील गीतहरू तर तिम्रो लागि कविता जरुर लेख्न सक्छु, दिन सक्दिन होला म तिमीलाई तिमीले चाहे जति समय तर मैले लेख्ने हरेक कहानीमा तिमीलाई सामेल जरुर गर्न सक्छु तिमीलाई महँगा महँगा उपहारहरु पनि दिन सक्दिन तर तिमी बिरामी हुँदा तिम्रै नजिक बसेर तिमीलाई तातो पानी पिलाउन सक्छु अँ अनि सुन म तिमीलाई गुलाब पनि दिन सक्दिन किन कि फुल लाई बोट सँग अलग गर्ने हिम्मत छैन म मा, तर बाचा गर्छु तिम्रो नाम मा एक फूल मेरो घरको छत को गमला मा अवश्य लगाउने छु आउ तिमी र मिलेर हामी बनौ तिम्रो र मेरो दुई मुटु को एक धड्कन बनाउँ यदि तिमीलाई कल्पना ले भरिएका झूटा बाचाहरु होइन मेरो वास्तविक प्रेम स्वीकार छ भने ©Prabin Chhettri

#sad_quotes

People who shared love close

More like this

Trending Topic