उषाको चम्किलो हिडे म सपना बोकेर गोधुलीमा अस्ताउनु | English Video

"उषाको चम्किलो हिडे म सपना बोकेर गोधुलीमा अस्ताउनु पर्ने रैछ, यहाँ हेर। नगर्नु त्यो लोभ, यहाँ ,नगर्नु त्यो लालच, माथी छन ती देख्ने सबै संसार पालक। डुलि हिड्छु म खोज्दै खाएको त्यो कसम, अन्जान यो ठाउमा आज आइपुगे म। शहर छ यो ठूलो, सबै देख्छु यहाँ पराइ, आ- आफ्नै पिडामा बसेका छन रोइ कराइ। म हुं एक फिरन्ते डुलिहिड्ने यो धर्तिको, सम्झी हिड्छु सधैं, ठुलाका ती अर्तिको। भन्थे पराइ देश हुन्छ, पराइ हुन्छ संसार बोध भयो आज जिवनको यो सार। उत्तम छ त्यो गर्नु, ती दुखी को भलाइ, लग्यौ कि कसैले मर्दा सुनका थैला कमाइ? चिहान एउटै छ साथी! डढ्ने त्यही घाट हो, साथी छ उत्तम, जो दिन्छ दुखमा साथ यो।"

उषाको चम्किलो हिडे म सपना बोकेर गोधुलीमा अस्ताउनु पर्ने रैछ, यहाँ हेर। नगर्नु त्यो लोभ, यहाँ ,नगर्नु त्यो लालच, माथी छन ती देख्ने सबै संसार पालक। डुलि हिड्छु म खोज्दै खाएको त्यो कसम, अन्जान यो ठाउमा आज आइपुगे म। शहर छ यो ठूलो, सबै देख्छु यहाँ पराइ, आ- आफ्नै पिडामा बसेका छन रोइ कराइ। म हुं एक फिरन्ते डुलिहिड्ने यो धर्तिको, सम्झी हिड्छु सधैं, ठुलाका ती अर्तिको। भन्थे पराइ देश हुन्छ, पराइ हुन्छ संसार बोध भयो आज जिवनको यो सार। उत्तम छ त्यो गर्नु, ती दुखी को भलाइ, लग्यौ कि कसैले मर्दा सुनका थैला कमाइ? चिहान एउटै छ साथी! डढ्ने त्यही घाट हो, साथी छ उत्तम, जो दिन्छ दुखमा साथ यो।

#जोदिन्छ्दुखमासाथयो
जो दिन्छ दुखमा साथ यो

People who shared love close

More like this

Trending Topic