Good Morning quotes in Hindi संस्कृतिको विश्वयुद्ध | English Motivatio

"Good Morning quotes in Hindi संस्कृतिको विश्वयुद्ध हराएको छ आफ्नै अस्तित्व, खोज्दै छू आफ्नै परिचय म त आफन्तमा नचिन्ने भैछू .. जब मेरो शहरमा पश्चिमी अप्सराले बारूद सल्काउन थालीन् । म जल्दै खरानी हुँदै गए , मेरो सन्सार हेर्दा हेर्दै चुरोटको धुवाँ झैं उढ्दै गयो.. सायद यो सन्सारमा मलाई न्याय दिने कुनै अदालतनै छैन होला ! किनकी न्यायाधीशहरु पनि त बेचिएकै होलान् पश्चिमी अप्सरा संग .. उनले सभ्यताको दियो जलाईन भन्छन् के म असभ्य थिए त ? उनीले खै कुन आधूनिकताको अमृत रसपान गराउन सफल भैन ? मेरै घरबाट मलाई लात्तीले प्रहार गरे ! धैर्यताको यात्रा पनि लामो रह्यो लाग्छ समय पनि म सँगै घाईते भैदियो । अब म एउटा युद्धको घोषणा गर्दछु ... मेरो भाषा बनाम उनीको भाषा मेरो पहिरन बनाम उनीको पहिरन मेरा रितीरिवाज बनाम उनीको रितिरिवाज थाहाँ छैन जीत कस्को हुन्छ .....? तर त्यो युद्ध लेखिनेछ इतिहासमा नीलो अक्षरले संस्कृतिको विश्वयुद्ध भनेर ।। ©swary dhungel"

 Good Morning quotes in Hindi संस्कृतिको विश्वयुद्ध 

हराएको छ आफ्नै अस्तित्व,
खोज्दै छू आफ्नै परिचय 
म त आफन्तमा नचिन्ने भैछू ..
जब  मेरो शहरमा पश्चिमी अप्सराले
 बारूद सल्काउन थालीन् ।
म जल्दै खरानी हुँदै गए ,
मेरो सन्सार हेर्दा हेर्दै 
चुरोटको धुवाँ झैं उढ्दै गयो..
सायद यो सन्सारमा मलाई न्याय 
दिने कुनै अदालतनै छैन होला !
किनकी न्यायाधीशहरु पनि त 
बेचिएकै होलान् पश्चिमी अप्सरा संग ..
उनले सभ्यताको दियो जलाईन भन्छन् 
के म असभ्य थिए त ?
उनीले खै कुन आधूनिकताको
अमृत रसपान गराउन सफल भैन ?
मेरै घरबाट मलाई लात्तीले प्रहार गरे !
धैर्यताको यात्रा पनि लामो रह्यो 
लाग्छ समय पनि म सँगै घाईते भैदियो ।
अब म एउटा युद्धको घोषणा गर्दछु ...
मेरो भाषा बनाम उनीको भाषा 
मेरो पहिरन बनाम उनीको पहिरन 
मेरा रितीरिवाज बनाम उनीको रितिरिवाज 
थाहाँ छैन जीत कस्को हुन्छ .....? 
तर त्यो युद्ध लेखिनेछ इतिहासमा 
नीलो अक्षरले संस्कृतिको विश्वयुद्ध भनेर ।।

©swary dhungel

Good Morning quotes in Hindi संस्कृतिको विश्वयुद्ध हराएको छ आफ्नै अस्तित्व, खोज्दै छू आफ्नै परिचय म त आफन्तमा नचिन्ने भैछू .. जब मेरो शहरमा पश्चिमी अप्सराले बारूद सल्काउन थालीन् । म जल्दै खरानी हुँदै गए , मेरो सन्सार हेर्दा हेर्दै चुरोटको धुवाँ झैं उढ्दै गयो.. सायद यो सन्सारमा मलाई न्याय दिने कुनै अदालतनै छैन होला ! किनकी न्यायाधीशहरु पनि त बेचिएकै होलान् पश्चिमी अप्सरा संग .. उनले सभ्यताको दियो जलाईन भन्छन् के म असभ्य थिए त ? उनीले खै कुन आधूनिकताको अमृत रसपान गराउन सफल भैन ? मेरै घरबाट मलाई लात्तीले प्रहार गरे ! धैर्यताको यात्रा पनि लामो रह्यो लाग्छ समय पनि म सँगै घाईते भैदियो । अब म एउटा युद्धको घोषणा गर्दछु ... मेरो भाषा बनाम उनीको भाषा मेरो पहिरन बनाम उनीको पहिरन मेरा रितीरिवाज बनाम उनीको रितिरिवाज थाहाँ छैन जीत कस्को हुन्छ .....? तर त्यो युद्ध लेखिनेछ इतिहासमा नीलो अक्षरले संस्कृतिको विश्वयुद्ध भनेर ।। ©swary dhungel

#droplets

People who shared love close

More like this

Trending Topic