तिमी त एकैछिन नपर्खी गएछौ.... समय भन्दा हतार तिमी | हिंदी कविता Video

"तिमी त एकैछिन नपर्खी गएछौ.... समय भन्दा हतार तिमीलाई रहेछ मलाई भन्छौ तिमी ढिलो आएउ फाल्गुन हुन्थे भने सायद समयमा आउँथे होला तर म त ........... तिमी भन्दा त तिम्रा यादहरु आफन्त लाग्छन् मलाई तिमी नआउँदा पनि हुन्छ तर ... तिम्रा यादहरूलाई म सँगै छोडिदेऊ है.... अर्को जुनीमा बियाजसमेत फिर्ता गराईदिनेछु । - ©swary dhungel "

तिमी त एकैछिन नपर्खी गएछौ.... समय भन्दा हतार तिमीलाई रहेछ मलाई भन्छौ तिमी ढिलो आएउ फाल्गुन हुन्थे भने सायद समयमा आउँथे होला तर म त ........... तिमी भन्दा त तिम्रा यादहरु आफन्त लाग्छन् मलाई तिमी नआउँदा पनि हुन्छ तर ... तिम्रा यादहरूलाई म सँगै छोडिदेऊ है.... अर्को जुनीमा बियाजसमेत फिर्ता गराईदिनेछु । - ©swary dhungel

#samay#nepalipoem

People who shared love close

More like this

Trending Topic