शिशीरले दिएको अव्यक्त व्यथा छोप्न हरियो च्यादर लि | हिंदी Poetry

"शिशीरले दिएको अव्यक्त व्यथा छोप्न हरियो च्यादर लिएर आइदिए वसन्त । खाली मेरो सिउँदो सजाउन भनि इन्द्रेणीको रंग लिएर आइदिए वसन्त। मलाई रोमान्चित पार्नलाई नै होला सायद हावा र वर्षा लिएर आइदिए वसन्त । हजारौं जुनी सम्म सम्बन्ध गाँस्न वसाई सरेर आइदिए वसन्त । रुखिएको जीन्दगीमा अलिकति माया र झोला भरी खूशी वोकेर आइदिए वसन्त । ©swary dhungel"

 शिशीरले दिएको अव्यक्त व्यथा छोप्न 
हरियो च्यादर लिएर आइदिए वसन्त ।
खाली मेरो सिउँदो सजाउन भनि 
इन्द्रेणीको रंग लिएर आइदिए वसन्त।
मलाई रोमान्चित पार्नलाई नै होला सायद
हावा र वर्षा लिएर आइदिए वसन्त ।
हजारौं जुनी सम्म सम्बन्ध गाँस्न 
वसाई सरेर आइदिए वसन्त ।
रुखिएको जीन्दगीमा अलिकति माया र
झोला भरी खूशी वोकेर आइदिए वसन्त ।

©swary dhungel

शिशीरले दिएको अव्यक्त व्यथा छोप्न हरियो च्यादर लिएर आइदिए वसन्त । खाली मेरो सिउँदो सजाउन भनि इन्द्रेणीको रंग लिएर आइदिए वसन्त। मलाई रोमान्चित पार्नलाई नै होला सायद हावा र वर्षा लिएर आइदिए वसन्त । हजारौं जुनी सम्म सम्बन्ध गाँस्न वसाई सरेर आइदिए वसन्त । रुखिएको जीन्दगीमा अलिकति माया र झोला भरी खूशी वोकेर आइदिए वसन्त । ©swary dhungel

#together

People who shared love close

More like this

Trending Topic