हरेक रातको कथा आखा थाकेका छन् तिम्रा, तर निद्रा | English Video

"हरेक रातको कथा आखा थाकेका छन् तिम्रा, तर निद्रा पट्कै छैन, बोल्ने खासै कोही छैन, यही फोनमा यता उता गर्दै हेर्दै, केही त छ मनमा, खुसी त छैनौ तिमी, तर कसैले के कुराले टेन्सन छ भनेर सोधे पनि उत्तर छैन तिमी सँग, ठिकै छ भन्छौ, बस् एक्लो छौ, खुसी छैनौ, आजकल न केही गर्ने जाँगर छ, न कसै सँग बोल्ने मन, त्यो कपडा पट्याएर नराखेको कति भयो? त्यो कोठा नमिलाको नि? आफूले आज त राम्रो भएर निस्कन्छु नभनेको?कति भयो त्यो बन्द अध्यारो कोठ बाट ननिस्किएको? आजकल त दुखी हुँदा पनि रून आउदैन तिमीलाई, एकपटक केही वर्ष पछाडि फर्केर हेर त? फरक थियौ तिमी, तेति धेरै बोल्ने, बोलेर नथाक्ने, रमाउने, घुम्ने, साथीहरू भेट्ने, सबै गर्ने तिमी, अनि..... अहिले के भयो?😔💔 ©Prabin Chhettri "

हरेक रातको कथा आखा थाकेका छन् तिम्रा, तर निद्रा पट्कै छैन, बोल्ने खासै कोही छैन, यही फोनमा यता उता गर्दै हेर्दै, केही त छ मनमा, खुसी त छैनौ तिमी, तर कसैले के कुराले टेन्सन छ भनेर सोधे पनि उत्तर छैन तिमी सँग, ठिकै छ भन्छौ, बस् एक्लो छौ, खुसी छैनौ, आजकल न केही गर्ने जाँगर छ, न कसै सँग बोल्ने मन, त्यो कपडा पट्याएर नराखेको कति भयो? त्यो कोठा नमिलाको नि? आफूले आज त राम्रो भएर निस्कन्छु नभनेको?कति भयो त्यो बन्द अध्यारो कोठ बाट ननिस्किएको? आजकल त दुखी हुँदा पनि रून आउदैन तिमीलाई, एकपटक केही वर्ष पछाडि फर्केर हेर त? फरक थियौ तिमी, तेति धेरै बोल्ने, बोलेर नथाक्ने, रमाउने, घुम्ने, साथीहरू भेट्ने, सबै गर्ने तिमी, अनि..... अहिले के भयो?😔💔 ©Prabin Chhettri

#hibiscussabdariffa

People who shared love close

More like this

Trending Topic