तिमी मेरो, म तिम्रो यो रीत नै सही लाग्छ भन्दाभन्द

"तिमी मेरो, म तिम्रो यो रीत नै सही लाग्छ भन्दाभन्दै हामीबीच प्रीत पनि बसिसकेछ। जूनभन्दा राम्री देखिने तिमी मेरै अङ्कमालमा अडी रहनू उमेर, मालको आइपरे कमी तिमी मदेखि उडी नजानू।"

 तिमी मेरो, म तिम्रो 
यो रीत नै सही लाग्छ
भन्दाभन्दै हामीबीच 
प्रीत पनि बसिसकेछ।
जूनभन्दा राम्री देखिने तिमी
मेरै अङ्कमालमा अडी रहनू
उमेर, मालको आइपरे कमी
तिमी मदेखि उडी नजानू।

तिमी मेरो, म तिम्रो यो रीत नै सही लाग्छ भन्दाभन्दै हामीबीच प्रीत पनि बसिसकेछ। जूनभन्दा राम्री देखिने तिमी मेरै अङ्कमालमा अडी रहनू उमेर, मालको आइपरे कमी तिमी मदेखि उडी नजानू।

#nepali_poetry

People who shared love close

More like this

Trending Topic