Moses Trikhatri

Moses Trikhatri Lives in Darjeeling, West Bengal, India

Writer

  • Latest
  • Popular
  • Video

पूजा पनि किन गर्नू? यहाँ हृदयभरि घाउ छ! मान र सम्मान के थुपार्नु? घरभित्रै बेइज्जतीको दाग छ! गीत अर्काको के गाउनु? आफूभित्र वेदनाको राग छ! अरूलाई यहाँ के हँसाउनु? मुटुभरि रोदनको राज छ!

 पूजा पनि किन गर्नू?
यहाँ हृदयभरि घाउ छ!
मान र सम्मान के थुपार्नु?
घरभित्रै बेइज्जतीको दाग छ!
गीत अर्काको के गाउनु?
आफूभित्र वेदनाको राग छ!
अरूलाई यहाँ के हँसाउनु?
मुटुभरि रोदनको राज छ!

love

2 Love

तिमी मेरो, म तिम्रो यो रीत नै सही लाग्छ भन्दाभन्दै हामीबीच प्रीत पनि बसिसकेछ। जूनभन्दा राम्री देखिने तिमी मेरै अङ्कमालमा अडी रहनू उमेर, मालको आइपरे कमी तिमी मदेखि उडी नजानू।

#nepali_poetry  तिमी मेरो, म तिम्रो 
यो रीत नै सही लाग्छ
भन्दाभन्दै हामीबीच 
प्रीत पनि बसिसकेछ।
जूनभन्दा राम्री देखिने तिमी
मेरै अङ्कमालमा अडी रहनू
उमेर, मालको आइपरे कमी
तिमी मदेखि उडी नजानू।
#nepali_lyrics

एक गजल तेरे लिए जरुर लिखूंगा बे-हिसाब उस मे तेरा कसूर लिखूंगा टूट गए बचपन के तेरे सारे खिलौने अब दिल से खेलना तेरा दस्तूर लिखूंगा। #हृदय

#हृदय #Broken #Heart  एक गजल तेरे लिए जरुर लिखूंगा 
बे-हिसाब उस मे तेरा कसूर लिखूंगा
टूट गए बचपन के तेरे सारे खिलौने
अब दिल से खेलना तेरा दस्तूर लिखूंगा।
#हृदय
Trending Topic