पूजा पनि किन गर्नू? यहाँ हृदयभरि घाउ छ! मान र सम्म

"पूजा पनि किन गर्नू? यहाँ हृदयभरि घाउ छ! मान र सम्मान के थुपार्नु? घरभित्रै बेइज्जतीको दाग छ! गीत अर्काको के गाउनु? आफूभित्र वेदनाको राग छ! अरूलाई यहाँ के हँसाउनु? मुटुभरि रोदनको राज छ!"

 पूजा पनि किन गर्नू?
यहाँ हृदयभरि घाउ छ!
मान र सम्मान के थुपार्नु?
घरभित्रै बेइज्जतीको दाग छ!
गीत अर्काको के गाउनु?
आफूभित्र वेदनाको राग छ!
अरूलाई यहाँ के हँसाउनु?
मुटुभरि रोदनको राज छ!

पूजा पनि किन गर्नू? यहाँ हृदयभरि घाउ छ! मान र सम्मान के थुपार्नु? घरभित्रै बेइज्जतीको दाग छ! गीत अर्काको के गाउनु? आफूभित्र वेदनाको राग छ! अरूलाई यहाँ के हँसाउनु? मुटुभरि रोदनको राज छ!

love

People who shared love close

More like this

Trending Topic