ए आकाश ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी | English Poetry

"ए आकाश ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी । तिम्रा अव्यक्त पीडाहरू ह्रदयमा लुकाएर राख .. तिम्रा अश्रुका धारामा मेरी पृथ्वी डुब्दै छिन् तिम्रा आँशुले सुनामी ल्याएको छ ....... तिमी बुझ्दैनौ किन ? ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी । सुर्यको अनुहार हेर्न पर्खेका हजारौं जीवलाई के उत्तर दिन्छौं रोएका छन् यहाँ हर आँखा ई आँशुलाई कसरी रोक्छौ न घर न कार्यलय न मन्दिर न मस्जिद न बाटो न घाटो न जीन्दगी न साँस भएको छ यो सन्सार र यसको उत्तरदायी तिमी हौ ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी। म मान्दै मान्दिन यी आँशु तिम्रा खुसीका भनेर , सुर्यलाई जीतेको उल्लास भनेर, कतै अन्न रोएकी छिन् भने, कतै खाली भूँडी रूदै छन् कतै किसान रोएका छन् कतै खेती रूदै छन् भो भयो अब.... ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी। ©swary dhungel"

 ए आकाश

ए आकाश नरोउ यसरी 
फेरि म पनि रुन्छु बेसरी । 
तिम्रा अव्यक्त पीडाहरू 
ह्रदयमा लुकाएर राख ..
तिम्रा अश्रुका धारामा 
मेरी पृथ्वी डुब्दै छिन् 
तिम्रा आँशुले सुनामी 
ल्याएको छ .......
तिमी बुझ्दैनौ किन ? 
ए आकाश नरोउ यसरी
फेरि म पनि रुन्छु बेसरी ।
सुर्यको अनुहार हेर्न पर्खेका 
हजारौं जीवलाई के उत्तर दिन्छौं
रोएका छन् यहाँ हर आँखा 
ई आँशुलाई कसरी रोक्छौ
न घर न कार्यलय 
न मन्दिर न मस्जिद
न बाटो न घाटो 
न जीन्दगी न साँस 
भएको छ यो सन्सार 
र यसको उत्तरदायी तिमी हौ 
ए आकाश नरोउ यसरी 
फेरि म पनि रुन्छु बेसरी।
म मान्दै मान्दिन यी आँशु 
तिम्रा खुसीका भनेर ,
सुर्यलाई जीतेको उल्लास भनेर,
कतै अन्न रोएकी छिन् भने,
कतै खाली भूँडी रूदै छन् 
कतै किसान रोएका छन्
कतै खेती रूदै छन् 
भो भयो अब....
ए आकाश नरोउ यसरी
फेरि म पनि रुन्छु बेसरी।

©swary dhungel

ए आकाश ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी । तिम्रा अव्यक्त पीडाहरू ह्रदयमा लुकाएर राख .. तिम्रा अश्रुका धारामा मेरी पृथ्वी डुब्दै छिन् तिम्रा आँशुले सुनामी ल्याएको छ ....... तिमी बुझ्दैनौ किन ? ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी । सुर्यको अनुहार हेर्न पर्खेका हजारौं जीवलाई के उत्तर दिन्छौं रोएका छन् यहाँ हर आँखा ई आँशुलाई कसरी रोक्छौ न घर न कार्यलय न मन्दिर न मस्जिद न बाटो न घाटो न जीन्दगी न साँस भएको छ यो सन्सार र यसको उत्तरदायी तिमी हौ ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी। म मान्दै मान्दिन यी आँशु तिम्रा खुसीका भनेर , सुर्यलाई जीतेको उल्लास भनेर, कतै अन्न रोएकी छिन् भने, कतै खाली भूँडी रूदै छन् कतै किसान रोएका छन् कतै खेती रूदै छन् भो भयो अब.... ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी। ©swary dhungel

#fullmoon

People who shared love close

More like this

Trending Topic