White #नारी आफु जन्मिएर हुर्किएको घर छोड्न सक्ने, | English Poetry Vid

"White #नारी आफु जन्मिएर हुर्किएको घर छोड्न सक्ने, पराइको घरलाई आफ्नो मानेर श्रिङ्गार्न सक्ने, इज्जत राख्न सक्ने, पराइको आमाबाबुलाई आफ्नो मानेर सेवा अनि सम्मान गर्नसक्ने, पराइको छोरालाई आफ्नो जिन्दगी, सम्पत्ति र सर्वस्व मानेर जिउन सक्ने, माया गर्ने, उसले गरेको माया मात्रै होइन कहिलेकाही घृणा र गाली पनि सहेर सम्बन्ध जोगाउने, कहिले आमा, कहिले पत्नी, कहिले नोकर बन्न सक्ने , उसको वंश चलाउने, उसको मात्रै होइन समाजको अघि पनि असल नारी बनेर सहनशीलताको प्रतिमुर्ति बनेर, आफ्नो रिसलाई पैताला मुनी राखेर, आफ्नो खुसीलाई सजाएर त कतै दबाएर लुकाएर पनि मुस्कुराइदिन सक्ने, एक चिम्टि सिन्दुर अनि एक डोरो पोतेको भरमा आफ्नो सारा जिन्दगी उसैसँग बिताउन सक्ने नारी कति महान छिन है । तरपनि कतिपयले यस्तो कुरालाई ख्यालै गर्दैनन् र उल्टै उसैलाई रुवाउछन । कतै उहीँ नारी नारीको रुपमा कलङ्क भएर निस्किन्छन । ✍️प्रविन भट्टराई रिम्बिक, दार्जिलिङ ©Prabin Chhettri "

White #नारी आफु जन्मिएर हुर्किएको घर छोड्न सक्ने, पराइको घरलाई आफ्नो मानेर श्रिङ्गार्न सक्ने, इज्जत राख्न सक्ने, पराइको आमाबाबुलाई आफ्नो मानेर सेवा अनि सम्मान गर्नसक्ने, पराइको छोरालाई आफ्नो जिन्दगी, सम्पत्ति र सर्वस्व मानेर जिउन सक्ने, माया गर्ने, उसले गरेको माया मात्रै होइन कहिलेकाही घृणा र गाली पनि सहेर सम्बन्ध जोगाउने, कहिले आमा, कहिले पत्नी, कहिले नोकर बन्न सक्ने , उसको वंश चलाउने, उसको मात्रै होइन समाजको अघि पनि असल नारी बनेर सहनशीलताको प्रतिमुर्ति बनेर, आफ्नो रिसलाई पैताला मुनी राखेर, आफ्नो खुसीलाई सजाएर त कतै दबाएर लुकाएर पनि मुस्कुराइदिन सक्ने, एक चिम्टि सिन्दुर अनि एक डोरो पोतेको भरमा आफ्नो सारा जिन्दगी उसैसँग बिताउन सक्ने नारी कति महान छिन है । तरपनि कतिपयले यस्तो कुरालाई ख्यालै गर्दैनन् र उल्टै उसैलाई रुवाउछन । कतै उहीँ नारी नारीको रुपमा कलङ्क भएर निस्किन्छन । ✍️प्रविन भट्टराई रिम्बिक, दार्जिलिङ ©Prabin Chhettri

#mothers_day
happy mother+'s day❤️

People who shared love close

More like this

Trending Topic