मेरो लागि माग्ने उनको वरदान फरक भएछ। संगै जिउँछु,म

"मेरो लागि माग्ने उनको वरदान फरक भएछ। संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ। गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं तर आज हाम्रो गन्तव्यको उडान फरक भएछ। #काजि❣️ ©YATRI यात्री"

 मेरो लागि माग्ने उनको वरदान फरक भएछ।
संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ।
गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं
तर आज हाम्रो  गन्तव्यको उडान फरक भएछ।
                                          #काजि❣️

©YATRI यात्री

मेरो लागि माग्ने उनको वरदान फरक भएछ। संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ। गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं तर आज हाम्रो गन्तव्यको उडान फरक भएछ। #काजि❣️ ©YATRI यात्री

#alonesoul

People who shared love close

More like this

Trending Topic