YATRI यात्री

YATRI यात्री

Zero_0 यात्री0,Aka सडक को कवि,fearlesSoul, जिन्दगी एक यात्रा हे,,और मे मेरि जिन्दगी का यात्री

  • Latest
  • Popular
  • Video

अरुमा आफ्नो हक दाबी गर्नु त्यो स्वार्थ हो।स्वार्थ को दरिया मा प्रेम को नाउ कहिले चलाउन सकिँदैन!!! ✌️एक_सायर❣️ ©YATRI यात्री

#river  अरुमा आफ्नो हक दाबी गर्नु त्यो स्वार्थ हो।स्वार्थ को दरिया मा प्रेम को नाउ कहिले चलाउन सकिँदैन!!!

                     ✌️एक_सायर❣️

©YATRI यात्री

स्वार्थ #river

11 Love

म त कोरो कागज केही नजान्न्ने, म त मस्त काल्पनिक दुनियाँमा, उस्कै यादलाइ बास्तबिक्ता ठान्न्ने एक•सायर❣️✌️ ©YATRI यात्री

#meltingdown  म त कोरो कागज केही नजान्न्ने,
   म त मस्त काल्पनिक दुनियाँमा,
उस्कै यादलाइ बास्तबिक्ता ठान्न्ने
             
                             एक•सायर❣️✌️

©YATRI यात्री

❣️ #meltingdown

6 Love

म हारेर तिमिलाई जिताउन चाहान्छु🍁 म मरेर तिमिलाइ बचाउन चाहान्छु🍁 तिमी घिणा गर या तिरस्कार सुवा म रोयर तिमिलाइ हसाउन चहान्छु🍁 OneLove❣️ ©YATRI यात्री

#meltingdown  म हारेर तिमिलाई जिताउन चाहान्छु🍁
म मरेर तिमिलाइ बचाउन चाहान्छु🍁
तिमी घिणा गर या तिरस्कार सुवा
म रोयर तिमिलाइ हसाउन चहान्छु🍁
           OneLove❣️

©YATRI यात्री

onelove ❣️ #meltingdown

7 Love

बिपना को सडक ,बास्तबिकता को चस्मा मैले केही भेटिन परिश्रम बिना बस्मा घमण्ड के को गरु म,जब जीवन चल्दैछ एक मुठी स्वासमा प्रेम छोडेर सम्बन्ध त्यागेर दुई पैसा धनमा केही देख्यन मैले खास्मा शरीर त खरानिमा खाक एक्दिन माटो हो, भर छैन स्वाशको योत अरुले दियको नासो हो Onelove❣️peace✌️ ©YATRI यात्री

#coldnights  बिपना को सडक ,बास्तबिकता को चस्मा
मैले केही भेटिन परिश्रम बिना बस्मा
घमण्ड के को गरु म,जब जीवन चल्दैछ एक मुठी स्वासमा
प्रेम छोडेर सम्बन्ध त्यागेर दुई पैसा धनमा केही देख्यन मैले खास्मा
शरीर त खरानिमा खाक एक्दिन माटो हो,
भर छैन स्वाशको योत अरुले दियको नासो हो
Onelove❣️peace✌️

©YATRI यात्री

onelove ❣️ #coldnights

12 Love

मेरो लागि माग्ने उनको वरदान फरक भएछ। संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ। गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं तर आज हाम्रो गन्तव्यको उडान फरक भएछ। #काजि❣️ ©YATRI यात्री

#काजि❣️ #alonesoul  मेरो लागि माग्ने उनको वरदान फरक भएछ।
संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ।
गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं
तर आज हाम्रो  गन्तव्यको उडान फरक भएछ।
                                          #काजि❣️

©YATRI यात्री

#alonesoul

6 Love

तिमिले त नया घर फेर्दै छौ रे.. पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे। सानो लाग्यो होला डुल्न सकेनौ है? तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे। महङ्गी यो बजारमा बढेछनी भाउ.. तर पनि तिम्रो माया कति सस्तो आज्कल एक पछि अर्को फेर्दै छौ रे। एक_सायर(यात्री0) ©

#शायरी #सायरि #SunSet  तिमिले त नया घर फेर्दै छौ रे..
पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे।

सानो लाग्यो होला डुल्न सकेनौ है?
तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे।

महङ्गी यो बजारमा बढेछनी भाउ..
तर पनि तिम्रो माया कति सस्तो 
आज्कल एक पछि अर्को फेर्दै छौ रे।
                     एक_सायर(यात्री0)

©
Trending Topic