बिपना को सडक ,बास्तबिकता को चस्मा मैले केही भेटिन

"बिपना को सडक ,बास्तबिकता को चस्मा मैले केही भेटिन परिश्रम बिना बस्मा घमण्ड के को गरु म,जब जीवन चल्दैछ एक मुठी स्वासमा प्रेम छोडेर सम्बन्ध त्यागेर दुई पैसा धनमा केही देख्यन मैले खास्मा शरीर त खरानिमा खाक एक्दिन माटो हो, भर छैन स्वाशको योत अरुले दियको नासो हो Onelove❣️peace✌️ ©YATRI यात्री"

 बिपना को सडक ,बास्तबिकता को चस्मा
मैले केही भेटिन परिश्रम बिना बस्मा
घमण्ड के को गरु म,जब जीवन चल्दैछ एक मुठी स्वासमा
प्रेम छोडेर सम्बन्ध त्यागेर दुई पैसा धनमा केही देख्यन मैले खास्मा
शरीर त खरानिमा खाक एक्दिन माटो हो,
भर छैन स्वाशको योत अरुले दियको नासो हो
Onelove❣️peace✌️

©YATRI यात्री

बिपना को सडक ,बास्तबिकता को चस्मा मैले केही भेटिन परिश्रम बिना बस्मा घमण्ड के को गरु म,जब जीवन चल्दैछ एक मुठी स्वासमा प्रेम छोडेर सम्बन्ध त्यागेर दुई पैसा धनमा केही देख्यन मैले खास्मा शरीर त खरानिमा खाक एक्दिन माटो हो, भर छैन स्वाशको योत अरुले दियको नासो हो Onelove❣️peace✌️ ©YATRI यात्री

onelove ❣️

#coldnights

People who shared love close

More like this

Trending Topic