तिमिले त नया घर फेर्दै छौ रे.. पुरानो तिम्रो त्यो | हिंदी शायरी

"तिमिले त नया घर फेर्दै छौ रे.. पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे। सानो लाग्यो होला डुल्न सकेनौ है? तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे। महङ्गी यो बजारमा बढेछनी भाउ.. तर पनि तिम्रो माया कति सस्तो आज्कल एक पछि अर्को फेर्दै छौ रे। एक_सायर(यात्री0) ©"

 तिमिले त नया घर फेर्दै छौ रे..
पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे।

सानो लाग्यो होला डुल्न सकेनौ है?
तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे।

महङ्गी यो बजारमा बढेछनी भाउ..
तर पनि तिम्रो माया कति सस्तो 
आज्कल एक पछि अर्को फेर्दै छौ रे।
                     एक_सायर(यात्री0)

©

तिमिले त नया घर फेर्दै छौ रे.. पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे। सानो लाग्यो होला डुल्न सकेनौ है? तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे। महङ्गी यो बजारमा बढेछनी भाउ.. तर पनि तिम्रो माया कति सस्तो आज्कल एक पछि अर्को फेर्दै छौ रे। एक_सायर(यात्री0) ©

#सायरि

#SunSet

People who shared love close

More like this

Trending Topic