इ.ए.विगिन

इ.ए.विगिन

  • Latest
  • Popular
  • Video

(कविता) मलाई प्रेमको बोलावा आएको छ बुबालाई भेट्ने समयचक्र लिएर आउनु भन्ने प्रेमको उर्दि मेरो हातमा छ अब हात माग्ने कि सिङ्गो पृथ्वी कसले बताई दिन्छ मनको तलातलले ब्रह्माण्ड उचाले जस्तो एउटा खतरनाक लडाई लडे जस्तो फुलको लडाईमा काडाको जुहारी जस्तो काडाको बोटबाट फुल चुडाउन डर लागे जस्तो भयङ्कर शक्तिको अगाडि निरीह बने जस्तो म दुलारी बहादुर दुलहि माग्न कसरी जानू उनकै भूग्रहमा !! ©इ.ए.विगिन

#Gulaab #sefext  (कविता)
मलाई प्रेमको बोलावा आएको छ

बुबालाई भेट्ने समयचक्र लिएर आउनु भन्ने
प्रेमको उर्दि मेरो हातमा छ 
अब हात माग्ने कि सिङ्गो पृथ्वी कसले बताई दिन्छ
मनको तलातलले ब्रह्माण्ड उचाले जस्तो 
एउटा खतरनाक लडाई लडे जस्तो
फुलको लडाईमा काडाको जुहारी जस्तो 
काडाको बोटबाट फुल चुडाउन डर लागे जस्तो 
भयङ्कर शक्तिको अगाडि निरीह बने जस्तो 
म दुलारी बहादुर दुलहि माग्न कसरी जानू
उनकै भूग्रहमा !!

©इ.ए.विगिन

#Gulaab #sefext

10 Love

72 View

बिनोदकल्प म विनोद मेरा कल्पनाका रेखाहरु सिधा कोर्न सधैं त्यहि अध्यारा बस्तिहरुमा जान्थे !! ©Wiggin

#sugarcandy  बिनोदकल्प

म विनोद 
मेरा कल्पनाका रेखाहरु सिधा कोर्न 
सधैं त्यहि अध्यारा बस्तिहरुमा जान्थे !!

©Wiggin

#sugarcandy

15 Love

81 View

कसैले लाओस् नलाओस जीवनको पैतलामा चाबी म भिकारन लगाउछु आरन श्रमको नगरमा भलै भविष्य नहोला सत्यको पक्षमा उभिएको छु शिशा बनेर लैजाऊ सबै तिमहरुका हकका कुरा म नाङ्गो शहर थाम्न काफि छु !! ©Wiggin

#lightpole #Quotes  कसैले लाओस् नलाओस 
जीवनको पैतलामा चाबी 
म भिकारन लगाउछु 
आरन श्रमको नगरमा 
भलै भविष्य नहोला 
सत्यको पक्षमा उभिएको छु शिशा बनेर 
लैजाऊ सबै तिमहरुका हकका कुरा  
म नाङ्गो शहर थाम्न काफि छु !!

©Wiggin

#lightpole

12 Love

ईश्वर र कविको सत्य एउटै हो उनीहरु न निदाउन/रोकिन सक्छन !! ©Wiggin

#samay  ईश्वर र कविको 
सत्य एउटै हो 
उनीहरु 
न निदाउन/रोकिन सक्छन !!

©Wiggin

#samay

14 Love

Trending Topic