नगर है तिस्कार म पनि आसामको प्यारो आसामको मुटु भित्र वेदना बसेको धेरै छ हिजो आज दिन बितउन सारै नै गारो छ .. .... ..................संगीत..... ......................... . ........... . ...... . आको छ संसारमा करोना भाईरास पारोनी सबैलाई पल पलमै निरास साना साना केटा- केटीको लाग्छ धेरै डर न्छै नि जिवनको सदै सदै भर .. ...संगीत... .. ......... .. ................ .........लकडाउन को चलनले सबै तिर ताला लागो सर्दी जोरो न्हु हुन भन्छ नि करोना भयो ज्यानको माया सबैलै छ जीबन भरी अब क्सरी जिउनु होला रूपिया सके पछी,,,,,,,,....... काम दाम कै न्छै गरीबको पिडा निस्ठटुरीले बुझदै बुझन्दै.. ............. | || नगर है तिस्कार म पनि आसामको प्यारो आसामको | २| ग्यान अधिकारी गाउ -- नेपाली पथार जिला बिश्वानाथ (आसाम )
©Gyan Adhikari
Continue with Social Accounts
Facebook Googleor already have account Login Here