Rima Kc

Rima Kc

  • Latest
  • Popular
  • Video

अामा तिमी नै हौ इश्वर मेरो,धाउदिनँ कुनै मन्दिर  तिम्रो काख हो संसार मेरो,स्वर्गभन्दा पनि सुन्दर प्रेमको पवित्र गङ्गा हौ तिमी ,ममताकी खानी  तिम्रै अमृतधाराले फुल्दछ मेरो जिन्दगानी 

125 View

म आगोमा जलिरहें फलामझैं निर्मम चुटिएं तिमी रमिता हेरिरह्यौ कि म गजबको तमासा थिएं

56 View

Trending Topic