JYOpoetry❤️(मौनता)

JYOpoetry❤️(मौनता) Lives in Siliguri, West Bengal, India

learner...

https://www.facebook.com/moonlightjyo

  • Latest
  • Popular
  • Video
#nepali #aaina  भ्रमलाई अंगालेर हिड्नु भनेको मुर्खता हो, 
आफुले आफैलाई दुख दिनु हो। 
वास्तविकता अंगाल्न कतिनै पीडादायक किन नहोस् स्विकार्न सिक्नुहोस्, 
अनि मात्र जस्तोसुकै परिस्थितिमा पनि जीवन सहज बन्दै जान्छ, 
सधै मुस्कुराई रहन्छ।❤️

©JYOpoetry❤️(मौनता)

#aaina #nepali

144 View

#jyopoetry #couples #Couple  White प्रेम एउटा यस्तो आदत बनोस्, 
जुन एकाअर्कालाई कहिले बोझ नलागोस् । #jyopoetry

©JYOpoetry❤️(मौनता)

ऊ अघि बड्दैछे आफ्नो विनाशकारी तेज गतिसङ्गै। उसले अब न तिमीलाई चिन्छे न आफुलाई नै तिमी होशियार बस है! किनकी.. कयौं गिद्दे कुमतिको कारावासमा यातनाले छट्पटी रहेका चित्कारका गुन्जनहरुले आघात भएर विथोलिएको उसको मस्तिष्कमा हिजोआज प्रतिशोधको रोग लागेको छ। ©JYOpoetry❤️(मौनता)

#कविता  ऊ अघि बड्दैछे
आफ्नो विनाशकारी तेज गतिसङ्गै।

उसले अब न तिमीलाई चिन्छे 
न आफुलाई नै
तिमी होशियार बस है!
किनकी..
कयौं गिद्दे कुमतिको कारावासमा 
यातनाले छट्पटी रहेका
चित्कारका गुन्जनहरुले 
आघात भएर विथोलिएको
उसको मस्तिष्कमा
हिजोआज प्रतिशोधको रोग लागेको छ।

©JYOpoetry❤️(मौनता)

ऊ अघि बड्दैछे आफ्नो विनाशकारी तेज गतिसङ्गै। उसले अब न तिमीलाई चिन्छे न आफुलाई नै तिमी होशियार बस है! किनकी.. कयौं गिद्दे कुमतिको कारावासमा यातनाले छट्पटी रहेका चित्कारका गुन्जनहरुले आघात भएर विथोलिएको उसको मस्तिष्कमा हिजोआज प्रतिशोधको रोग लागेको छ। ©JYOpoetry❤️(मौनता)

8 Love

आफुलाई मन नपर्ने सबै मानिस नराम्रा हुँदैनन् ।✍️ ©JYOpoetry❤️(मौनता)

#विचार #sunkissed  आफुलाई मन नपर्ने सबै मानिस नराम्रा हुँदैनन् ।✍️

©JYOpoetry❤️(मौनता)

#sunkissed

10 Love

फोनलाई जस्तै मस्तिष्कलाई पनि सुव्यवस्थित चलाउन केही यादहरुको Junk Files त मेटाउनु नै पर्छ। ©JYOpoetry❤️(मौनता)

#विचार #touchthesky  फोनलाई जस्तै मस्तिष्कलाई पनि सुव्यवस्थित चलाउन केही यादहरुको Junk Files त मेटाउनु नै पर्छ।

©JYOpoetry❤️(मौनता)

#touchthesky

11 Love

दुखि रहने घाउ भइ घरीघरी बल्झिरहन्छ उसको सम्झना.. अनि घोचि रहन्छ चस्स चस्स यो छातिको देब्रे पाटोमा। ©JYOpoetry❤️(मौनता)

#विचार #story  दुखि रहने घाउ भइ घरीघरी बल्झिरहन्छ 
उसको सम्झना.. अनि 
घोचि रहन्छ चस्स चस्स यो छातिको देब्रे पाटोमा।

©JYOpoetry❤️(मौनता)

#story

8 Love

Trending Topic