Sabina Rai

Sabina Rai

"मानवता हि धर्म है"Sikkim❤INDIA"🙏 insta--Sabina Rai/Twitter--Sabina Rai Fbpage WORDS/Fbaccount--Words/Sabina Rai

  • Latest
  • Popular
  • Video
#Quotes #maybe  सबैलाइ आफ्नो सम्झेर सबै कुरा नसुनाउनु
के थाहा,
त्यो सुन्ने मान्छे कसैको हुलाकि पो हो कि!!

©Sabina Rai

#maybe

135 View

#Quotes #Way  बाल्यकालमा सोच्थे,बाटोमा पैसा भेटियोस
 तर आजकल…
पैसा कमाउने बाटो भेटियोस जस्तो लाग्छ!

©Sabina Rai

#Way

117 View

#Quotes #maya  माया भनेको माया नै हो नत्र 
यती ठुलो संसारमा उ बाहेक अरु किन मन पर्दैन!

©Sabina Rai

#maya

99 View

#flylikeabird #Quotes  I think sometimes I could become like a bird
 and fly high in the open sky

©Sabina Rai

#flylikeabird

126 View

#longdrive #Quotes  स्वार्थले शुरू गरिएको सम्बन्ध,
 केही समय घनिष्ठ जस्तो देखिनेमात्र हो,
 त्यसपछि दुवै आआफ्नो बाटो..😊

©Sabina Rai

#longdrive

180 View

प्रार्थना शब्दमा होइन मनदेखि हुनुपर्छ किनकि भगवान उसको पनि हुन्छ जो बोल्न सक्दैन!! 💖😊 Prayer should not be in words but in the heart because God is with those who cannot speak. 💖😊 ©Sabina Rai

#Prayers #Quotes  प्रार्थना शब्दमा होइन मनदेखि हुनुपर्छ
 किनकि 
भगवान उसको पनि हुन्छ जो बोल्न सक्दैन!!
💖😊




Prayer should not be in words but in the heart because God is with those who cannot speak. 
💖😊

©Sabina Rai

#Prayers

12 Love

Trending Topic